समाचार

जसपाले डा राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया गर्यो

काठमाडौँ, ४ फागुन । जनता समाजवादी पार्टी, (जसपा) नेपालले राममनोहर लोहियाबारे अन्तरक्रिया गरेको छ ।

उक्त पार्टीले आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा नेपाल र भारतको समाजवादी आन्दोलनमा डा.राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र भारतका समाजवादी चिन्तक डा. सुनिलम लगायतका वक्ता रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button