मुख्य-समाचार

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद खारेज

January 27, 2023 सम्पादक 0

२७ जनवरी २०२३/१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च […]

NRN Special

एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार

January 27, 2023 सम्पादक 0

लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । संघले भोलि शनिवार दिउसो बेलायत अल्डरसटस्थित आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल नेपाली तथा गोर्खा संघसंस्थाका प्रतिनिधिसंग वहस राखेको हो […]

फिचर न्यूज

प्रेम प्र.आचार्यले आत्मदाह गर्नु अघि लेखेको सुसाईट नोट (भिडियो)

January 25, 2023 सम्पादक 0

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि […]

मुख्य-समाचार

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

January 25, 2023 सम्पादक 0

२५ जनवरी २०२३, शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम […]

मुख्य-समाचार

‘सेताम्मे हिमाल कालो देखिन थाले’

January 23, 2023 सम्पादक 0

२३ जनवरी २०२३, चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ ।यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन […]

अन्तरवार्ता

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ- डा रुइत

January 22, 2023 सम्पादक 0

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको छ । विश्व समुदायमा नेपालको […]

मुख्य-समाचार

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

January 22, 2023 सम्पादक 0

२२ जनवरी २०२३, मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित […]

मुख्य-समाचार

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई

January 22, 2023 सम्पादक 0

२२ जनवरी २०२३, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राख्नुभयो । काठमाडौँको […]

युके विशेष

युके र युरोपका मगर संघहरु विच अन्तरक्रिया सम्पन्न

January 22, 2023 सम्पादक 0

लण्रडन, गत २२ जनवरी २०२३ का दिन मगर संघ युकेका सातौ कार्यसमिति माङ्घे संक्रान्तिको कार्यक्रम मनाउन विश्व मगर संघ बेल्जिमको निमंत्रणामा वेल्जिमको लुवेन स्थित एक कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा मगर संघका अधक्ष्य श्रीमती […]

मनोरञ्जन

बेलायतमा देखाइयो रुकुम हत्याकाण्डको हृदयविदारक ‘भिडियो’

January 21, 2023 सम्पादक 0

लन्डन, गत १४ जनवरी २९२३ को दिन अल्डरसुटको प्यालेस हल स्थित आयोजित प्रर्दशनीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। […]

अन्तर्राष्ट्रिय

सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

January 21, 2023 सम्पादक 0

२१ जनवरी २०२३, बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको […]

अन्तर्राष्ट्रिय

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

January 21, 2023 सम्पादक 0

गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती पत्रकारहरूमा १५ जना पत्रकार पञ्जाबका, […]

फिचर न्यूज

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

January 21, 2023 सम्पादक 0

गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको […]

मुख्य-समाचार

रसुवागढी नाका पुनः बन्द

January 20, 2023 सम्पादक 0

काठमाडौँ, ६ माघ (रासस), नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ […]

मुख्य-समाचार

उपमहासचिव पुन डिस्चार्ज

January 20, 2023 सम्पादक 0

२० जनवरी २०२३, चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको […]

मुख्य-समाचार

नवजात शिशु फेला

January 20, 2023 सम्पादक 0

२० जनवरी २०२३, सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ । कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ […]

मुख्य-समाचार

महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

January 20, 2023 सम्पादक 0

२० जनवरी २०२३, गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा […]

फिचर न्यूज

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

January 20, 2023 सम्पादक 0

चौबीसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि […]

मुख्य-समाचार

चिकित्सक सङ्घको निर्वाचन: ३ प्यानल बीच प्रतिस्पर्धा हुदै

January 20, 2023 सम्पादक 0

२० जनवरी २०२३, नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । […]

1 2 3 6