स्थानीय

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

January 24, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), १० माघ (रासस): घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हँुदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी […]

स्थानीय

ललितपुरबाट मौरी चराउन बागलुङ !

January 24, 2023 मोहन राई 0

खेमराज गौतम/गलकोट, १० माघ (रासस): मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय […]

स्थानीय

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

January 24, 2023 मोहन राई 0

महोत्तरी, १० माघ (रासस):मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा […]

मुख्य-समाचार

निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली

January 23, 2023 मोहन राई 0

काठमाडौँ, ९ माघ (रासस) :राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन निर्माणको हालसम्मको […]

मुख्य-समाचार

‘निगमको जहाज आउँदा खुसी हुन्थेँ, फर्केर जाँदा रुन्थेँ’

January 23, 2023 मोहन राई 0

सिबी अधिकारी/काठमाडौँ, ९ माघ (रासस) : “लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ”, संस्कृति, […]

मुख्य-समाचार

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

January 23, 2023 मोहन राई 0

गण्डकी, ९ माघ (रासस) :नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष […]

स्थानीय

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

January 23, 2023 मोहन राई 0

बनियानी, ९ माघ (रासस) ःझापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी […]

स्थानीय

सोनाह परिवार: पक्की घरमा बस्ने सपनामा अधुरै

January 23, 2023 मोहन राई 0

महेन्द्रनगर, ९ माघ (रासस)ः कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ । हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, […]

मुख्य-समाचार

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

January 23, 2023 मोहन राई 0

काठमाडौँ, ९ माघ (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका […]

मुख्य-समाचार

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

January 22, 2023 मोहन राई 0

काठमाडौँ, ८ माघ (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र […]

स्थानीय

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

January 22, 2023 मोहन राई 0

भोजपुर, ८ माघ (रासस): ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान […]

आदिवासी जनजाति

सोनाम ल्होसार पर्व मनाइँदै

January 22, 2023 मोहन राई 0

काठमाडौँ, ८ माघ (रासस) :तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ […]

स्थानीय

‘धनकुटा कफी’ बजारमा

January 22, 2023 मोहन राई 0

धनकुटा, ८ माघ । डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन […]

मुख्य-समाचार

उपसभामुखमा इन्दिरा रानामगर विजयी

January 21, 2023 मोहन राई 0

काठमाडौँ, ७ माघ (रासस) :प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो […]

मुख्य-समाचार

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

January 21, 2023 मोहन राई 0

झापा, ७ माघ (रासस) :कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको […]

स्थानीय

किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती

January 21, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, ७ माघ (रासस) ः राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी […]

स्थानीय

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

January 21, 2023 मोहन राई 0

कावासोती, ७ माघ (रासस) : माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र […]

स्थानीय

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

January 21, 2023 मोहन राई 0

ध्रुवसागर शर्मा/गलेश्वर, ७ माघ (रासस) : गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ […]

लेख

सम्भव छ सफा नेपाल

January 21, 2023 मोहन राई 0

खेम शर्मा/काठमाडौँ, ७ माघ (रासस) ः तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफँै बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ […]

स्थानीय

कृषि व्यवसायमा बदलिएको समाज

January 21, 2023 मोहन राई 0

रामपुर (पाल्पा), ७ माघ (रासस) : समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री […]

1 2 3 4 6