स्थानीय

महोत्सवले बढाएको व्यापार सम्झदा…

January 21, 2023 मोहन राई 0

भगवती लामा/नुवाकोट, ७ माघ (रासस) : म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने […]

मुख्य-समाचार

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

January 20, 2023 मोहन राई 0

काठमाडौँ, ६ माघ (रासस) : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले […]

फिचर न्यूज

रसुवागढी नाका पुनः बन्द

January 20, 2023 मोहन राई 0

हेमन्त जोशी/काठमाडौँ, ६ माघ (रासस) ः नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग […]

मुख्य-समाचार

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

January 20, 2023 मोहन राई 0

गलकोट ६, माघ (रासस) ः गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा […]

मुख्य-समाचार

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

January 20, 2023 मोहन राई 0

काठमाडौँ ६ माघ (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले […]

मुख्य-समाचार

धनकुटा महोत्सव आजदेखि

January 20, 2023 मोहन राई 0

धनकुटा, ६ माघ । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था उद्योग […]

मुख्य-समाचार

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

January 20, 2023 मोहन राई 0

काठमाडौँ, ६ माघ (रासस):प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज […]

थप >>

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

January 20, 2023 मोहन राई 0

महोत्तरी, ६ माघ (रासस): सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय […]

मुख्य-समाचार

सभामुखमा एमालेका घिमिरे निर्वाचित

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) ः प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा […]

स्थानीय

प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

January 19, 2023 मोहन राई 0

भोजपुर, ५ माघ (रासस) ः पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न रु दुई करोड बढी लागतमा निर्माण थालेको हो […]

फिचर न्यूज

‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’ : मन्त्री किराँती

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पोखरा विमानस्थल नजिकै बिहान […]

फिचर न्यूज

४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) ः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ । पछिल्लो समय उसले विशेष गरी कोभिड–१९को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच […]

फिचर न्यूज

भुल्न कठिन त्यो त्रासदी

January 19, 2023 मोहन राई 0

रामबहादुर थापा/गण्डकी, ५ माघ (रासस) : शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन […]

फिचर न्यूज

प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उहाँले सो कुरा बताउनुभएको हो । […]

फिचर न्यूज

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

January 19, 2023 मोहन राई 0

काठमाडौँ, ५ माघ (रासस) :वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका […]

मुख्य-समाचार

तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो

January 19, 2023 मोहन राई 0

पर्वत, ५ माघ (रासस) :सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो । विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार […]

फिचर न्यूज

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

January 18, 2023 मोहन राई 0

गण्डकी, ४ माघ (रासस):पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी […]

फिचर न्यूज

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

January 18, 2023 मोहन राई 0

कास्की, ४ माघ (रासस):पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित […]

फिचर न्यूज

कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

January 18, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), ४ माघ (रासस) : कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् […]

फिचर न्यूज

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

January 17, 2023 मोहन राई 0

काठमाडौँ, ३ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते […]

1 2 3 4 5 6