
धनकुटा महोत्सवको तयारी तिब्र
विकास घिमिरे/धनकुटा,३० पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा […]
विकास घिमिरे/धनकुटा,३० पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा […]
डडेलधुरा, ३० पुस (रासस):डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा […]
धनकुटा, ३० पुस (रासस) : गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले […]
बलेवा, ३० पुस (रासस) : यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु¥याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् । उच्च पहाडी क्षेत्रमा […]
काठमाडौँ, ३० पुस (रासस) :कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याउनुभएको योगदानका […]
डम्मर बुढामगर/ढोरपाटन, ३० पुस (रासस) : “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।” तमानखोला गाउँपालिका–६ […]
धनकुटा । ताम्बा संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको आयोजनामा दुई दिने अन्र्तक्रियात्मक कार्यक्रम हिलेमा शूरु भएको छ । संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा तामाङ संस्कार संस्कृती सहित परम्परागत रितीरिवाजको बारेमा छलफल […]
धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सेवाग्रहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । नवज्योती वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै उहाँले […]
Copyright © 2009 -2022 www.nepalisamachar.com, send us news at: nepalisamachar@email.com, Power by: iMakeYourWebsite.com, Publisher/Editor: Biswasdip TIGELA, Executive Editor: Mohan RAI 'Pardeshi', Guest Editor: Amit Thebe