युके विशेष

जनजाति महासंघ बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख सहयोग

May 27, 2023 सम्पादक 0

काठमाडौं । गत २४ मे २०२३ का दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय […]

अन्तर्राष्ट्रिय

बेलायतमा कूल आप्रवासन छ लाखभन्दा बढी

May 26, 2023 सम्पादक 0

२६ मे २०२३ । सन् २०२२ मा बेलायतमा कुल आप्रवासन छ लाख छ हजारभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरस महामारीपछि विश्वभर प्रतिबन्धहरू हटाउँदा आप्रवासन दरमा उच्च वृद्धि भएको हो । यसले वैदेशिक […]

अन्तर्राष्ट्रिय

रुसी विमान आक्रमण गरेको जापानको दाबी

May 26, 2023 सम्पादक 0

२६ मे २०२३ । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी “गुप्तचर सूचना सङ्कलन” विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ । एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको […]

स्थानीय

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

May 26, 2023 सम्पादक 0

२६ मे २०२३ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी […]

खेलकुद

यहि २८ मे का दिन हुने गोर्खा कपमा ४४ टिम भिड्दैः पोखराबाट पनि सहभागी, राजकुमार र राजकुमारी पनि सहभागी नेरु ७० लाख खर्च गरिन्दै

May 25, 2023 सम्पादक 0

४२ हजार पाउन्ड खर्च, ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने मिचेट । यहि २८ मे आईताबारका दिन हुने गोर्खा कपमा ४४ टिम भिड्ने भएका छन भने यो बर्ष पोखराबाट पनि फूटबल […]

युके विशेष

युकेका किरात धर्मालम्बीहरुले संयुक्त रुपमा बगाए गालीसराप

May 25, 2023 सम्पादक 0

युके । गत २० मे २०२३ का दिन किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहर स्थित संयुक्त रुपमा आत्मा रक्षा सेवा पुजा (आप्लुङगेन्न ताङसेप चोमेन) सेवा सम्पन्न गरे । विश्व शान्ति […]

युके विशेष

बिगेसोको जानकारी सभा सम्पन्न: निर्मल पतङवाको नेतृत्वमा केन्ट समिति गठन

May 25, 2023 सम्पादक 0

आसफोर्ड । गत २० मे २०२३ का दिन बिगेसोद्वारा बेलायतको आस्फोर्ड केन्टमा नेपालको सर्बोच्च अदालतबाट पुनरावलोकनको निर्देसनात्मक आदेश जारिभएको बिषयमा आस्फोर्ड बिगेसोको आयोजनामा जानकारी सभाका साथै जिल्ला स्तरिय बिगेसो केन्ट समति गठन गरेकोे छ । […]

NRN Special

एनआरएनए यूकेको विशेष महाधिवेशन सम्पन्न: सदस्यता अब निशुल्क हुने

May 25, 2023 सम्पादक 0

एनआरएनए यूकेको सदस्यता अब निशुल्क हुने लन्डन । गत २१ मे २०२३ का दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न विशेष महाधिवेशनको बन्द सत्रले अब एनआरएनएको सदस्यता नवीकरण गर्दा वा नयाँ बन्दा कुनै शुल्क नलाग्ने निर्णय गरेको […]

Live / प्राथामिक भिडियो

आरोपित नेम्बाङले स्पष्टिकरण दिए: लुट गर्नेको पर्दाफास (भिडियो)

May 20, 2023 सम्पादक 0

गत १९ मे २०१९ का दिन गोर्खा आन्दोलन र गोर्खा सेटलमेन्टको विषयमा काम गर्दा ठगी गरेको आरोपित सूर्य नेम्बाङले प्रष्टिकरण दिएका छन । उनले गोर्खाको हक अधिकार र सेटलमेन्टको निमित्त काम गर्नेहरुले कसरी लुट गरिरहेका […]

मुख्य-समाचार

राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री

May 20, 2023 सम्पादक 0

२० मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै […]

फिचर न्यूज

इतिहास बन्दै ढिकी जाँतो

May 19, 2023 सम्पादक 0

गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका […]

मुख्य-समाचार

कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?

May 19, 2023 सम्पादक 0

१९ मे २०२३ । सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजुको मुख्य कारणबारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्था केहीले अन्त्य हुन्छ भनी जिज्ञासा राख्नुभएको छ । वित्तीय जवाफदेहिता, आर्थिक अनुशासन र […]

युके विशेष

गलत समाचार प्रति मगर संघ युकेको आपत्ति

May 18, 2023 सम्पादक 0

गत १६ मे २०१६ का दिन एक प्रेस विज्ञप्ति निकाली मगर सघ युकेले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । नेपाली ओपन कन्सर्ट २०२३ को निमित्त नेपालबाट झिकाईएका कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामालाई […]

स्थानीय

धनकुटामा कोसी नाम मेटियो: दुइजना आन्दोलनकारी पक्राउ (भिडियो सहित)

May 18, 2023 सम्पादक 0

धनकुटा/गत १८ मे २०२३/जेष्ठ ३ का दिन कोसि प्रदेश लेखिएका सरकारी साइन बोर्डहरुमा सङ्युक्त संघर्ष समितिका आन्दोलनकारीहरुले कालो पोति मेटाएका छन । धनकुटाका स्वास्थ निर्देशनालय र शिक्षा निर्देशनालयका बोर्ड लगायतमा लेखिएको कोसी प्रदेश आन्दोलनकारीले मेटेका […]

मुख्य-समाचार

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्द घोषणा- थप आंशका यस्तो छ

May 17, 2023 सम्पादक 0

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग ‘सीके राउत होस् वा विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मूलधारको राजनीतिमा ल्याएको छ । टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन हाम्रो (नाउपाको) चिन्ताको […]

युके विशेष

बेलायतमा एनआरएनए यूकेको पहलमा नक्कली भुटानीको ‘लिष्ट’ तयार हुंदै

May 17, 2023 सम्पादक 0

लन्डन, १७ मे २०२३ । नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारी समातिने क्रमले उग्र रुप लिइरहेका बेला बेलायतमा समेत नक्कली भुटानीको लिष्ट बनिरहेको छ । एनआरएनए यूकेको पहलमा बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी […]

अन्तर्राष्ट्रिय

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

May 17, 2023 सम्पादक 0

१७ मे २०२३ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित […]

अन्तर्राष्ट्रिय

‘चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

May 17, 2023 सम्पादक 0

१७ मे २०२३ । चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा […]

मुख्य-समाचार

‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

May 17, 2023 सम्पादक 0

सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई सहिद घोषणा गरेको हो । यसअघि मुकेश ‘जिउँदो सहिद’का […]

प्रवास

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

May 16, 2023 सम्पादक 0

न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया […]

1 2 3 4