स्थानीय

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

January 28, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, १४ माघ (रासस) ः सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र […]

No Picture
स्थानीय

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

January 28, 2023 मोहन राई 0

कपिलवस्तु (बुद्धभूमि), १४ माघ (रासस) ःजाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ […]

स्थानीय

खोटाङको पहिचान ‘घङ्गरुको लौरो’ लोप हुँदै

January 25, 2023 मोहन राई 0

खोटाङ, ११ माघ (रासस) ःकुनै समय खोटाङको उत्पादन भन्नेबित्तिकै घङ्गरुको लौरोको पहिचान थियो । भ्रमण या अन्य सरकारी कामकाजमा यहाँ आउने अतिथिलाई मायाको चिनोस्वरुप घङ्गरुको आकर्षक लौरो उपहार दिने गरिन्थ्यो । छिमेकी जिल्ला भोजपुरको खुकुरी […]

स्थानीय

ताप्लेजुङमा अझै हिउँ परेन

January 25, 2023 मोहन राई 0

ताप्लेजुङ, ११ माघ, (रासस) :अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि […]

स्थानीय

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

January 25, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, ११ माघ (रासस): बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि […]

स्थानीय

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

January 24, 2023 मोहन राई 0

सुशीला रेग्मी/रामपुर (पाल्पा), १० माघ (रासस): घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हँुदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी […]

स्थानीय

ललितपुरबाट मौरी चराउन बागलुङ !

January 24, 2023 मोहन राई 0

खेमराज गौतम/गलकोट, १० माघ (रासस): मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय […]

स्थानीय

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

January 24, 2023 मोहन राई 0

महोत्तरी, १० माघ (रासस):मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा […]

स्थानीय

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

January 23, 2023 मोहन राई 0

बनियानी, ९ माघ (रासस) ःझापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी […]

स्थानीय

सोनाह परिवार: पक्की घरमा बस्ने सपनामा अधुरै

January 23, 2023 मोहन राई 0

महेन्द्रनगर, ९ माघ (रासस)ः कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ । हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, […]

स्थानीय

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

January 22, 2023 मोहन राई 0

भोजपुर, ८ माघ (रासस): ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान […]

स्थानीय

‘धनकुटा कफी’ बजारमा

January 22, 2023 मोहन राई 0

धनकुटा, ८ माघ । डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन […]

स्थानीय

किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती

January 21, 2023 मोहन राई 0

युवराज विष्ट/भोजपुर, ७ माघ (रासस) ः राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी […]

स्थानीय

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

January 21, 2023 मोहन राई 0

कावासोती, ७ माघ (रासस) : माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र […]

स्थानीय

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

January 21, 2023 मोहन राई 0

ध्रुवसागर शर्मा/गलेश्वर, ७ माघ (रासस) : गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ […]

स्थानीय

कृषि व्यवसायमा बदलिएको समाज

January 21, 2023 मोहन राई 0

रामपुर (पाल्पा), ७ माघ (रासस) : समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री […]

स्थानीय

महोत्सवले बढाएको व्यापार सम्झदा…

January 21, 2023 मोहन राई 0

भगवती लामा/नुवाकोट, ७ माघ (रासस) : म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने […]

मुख्य-समाचार

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

January 20, 2023 मोहन राई 0

गलकोट ६, माघ (रासस) ः गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा […]

स्थानीय

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

January 20, 2023 सम्पादक 0

२० जनवरी २०२३, सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका […]

मुख्य-समाचार

धनकुटा महोत्सव आजदेखि

January 20, 2023 मोहन राई 0

धनकुटा, ६ माघ । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था उद्योग […]

1 2 3