मनोरञ्जन

बेलायतमा देखाइयो रुकुम हत्याकाण्डको हृदयविदारक ‘भिडियो’

January 21, 2023 सम्पादक 0

लन्डन, गत १४ जनवरी २९२३ को दिन अल्डरसुटको प्यालेस हल स्थित आयोजित प्रर्दशनीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। […]

सदाबहार

‘क्रुजसिप’ मा सरर

January 18, 2023 सम्पादक 0

नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी […]

मनोरञ्जन

अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ

January 17, 2023 अमित थेवे 0

१८ जनवरी २०२३, नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता […]

मनोरञ्जन

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

January 17, 2023 अमित थेवे 0

फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गर्नुभएको छ । यी दुईको जोडीलाई दर्शकले समेत […]

फिचर न्यूज

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …

January 17, 2023 मोहन राई 0

रामबहादुर थापा/गण्डकी, ३ माघ (रासस): कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । […]

मनोरञ्जन

‘छड्के २’ मा भिटेनको र्‍याप

January 12, 2023 सम्पादक 0

युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराउनुभएको छ । […]

मनोरञ्जन

ब्रेभेष्ट अफ ब्रेभेष्ट को एक समिक्षा – बिश्वजित थापा

January 11, 2023 सम्पादक 0

ब्रेभेष्ट अफ ब्रेभेष्ट, गोर्खालीहरुको लागि यो अंग्रेजी पंति निकै प्रचलित छ जस्को शाब्दिक नेपाली अर्थ हो, बहादुर भन्दा बहादुर । गोर्खाली सिपाहिहरुको पहिचान यतिमै सिमित नभै अन्य उपमाहरुले पनि गरिएको पाईन्छ जस्तै ईमान्दार, सोझो, जे […]

मनोरञ्जन

बीजीबीकाे ‘हेल्लाे नमस्ते’ काे प्रसारण सुरु

January 11, 2023 सम्पादक 0

लन्डन । १२ डिसेम्बर, बीजी बी (ब्यस्त माहुरी) इन्टरटेनमेन्ट यूकेको पहिलो प्रस्तुति ‘हेल्लो नमस्ते’ को पहिलो एपिसोड प्रसारण भएको छ । भिडियो अन्तर्वार्ताको उक्त साप्ताहिक कार्यक्रम ‘हेल्लो नमस्ते’ शुक्रबार दिउसो कम्पनीको आफ्नै यूट्युब च्यानलबाट प्रसारण […]

मनोरञ्जन

गायक ब्रबिम शेर्माले तताए आसफोर्ड

January 11, 2023 सम्पादक 0

९ जनवरी, केन्ट । आफ्नो साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा रहेका चर्चित गायक ब्रबिम शेर्माले केन्टको आसफोर्डमा कन्सर्ट सम्पन्न गरेका छन् । आफ्ना लोकप्रिय गीतहरूमा दर्शकहरू नचाउँदै शेर्माले आसफोर्डवासी नेपालीहरूलाई लोक सङ्गीतको तालमा झुमाए । जनवरी […]