आदिवासी जनजाति

सोनाम ल्होसार पर्व मनाइँदै

January 22, 2023 मोहन राई 0

काठमाडौँ, ८ माघ (रासस) :तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ […]

आदिवासी जनजाति

थारू समुदायको माघी

January 12, 2023 सम्पादक 0

कञ्चनपुर, २८ पुस: कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ । सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल पेल्ने काममा […]

आदिवासी जनजाति

पुस २७ गते सार्वजनिक विदा दिएकाेमा जनजाति महासंघकाे आपत्ति

January 11, 2023 सम्पादक 0

काठमाडाैं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीकाे अवसरमा सार्वजनिक विदा दिएपछि नेपाल आदिवासी जनजाति महासंघले त्यसमा आपत्ति जनाएको छ । साेमबार महासंघका अध्यक्ष गेल्जे शेर्पाले पत्रकार सम्मेलन गरी सरकारकाे सो निर्णयको विरोध गरे । उनले […]

आदिवासी जनजाति

पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतनिवासी आदिवासी जनजाति समुदायको ठहर

January 11, 2023 सम्पादक 0

०७ जनवरी, लन्डन । नेपालमा हालै सम्पन्न सङ्घीय र प्रदेशको निर्वाचनकाे परिणामले पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतमा रहेका नेपालका आदिवासी जनजाति समुदायले ठहर गरेको छ । सङ्घीय लाेकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका मुद्दाहरूप्रति […]

आदिवासी जनजाति

सहिद रिदामा र राम्लिहाङलाई सम्झे अभियन्ताहरूले

January 10, 2023 सम्पादक 0

७ अक्टोबर, लन्डन । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४६ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र […]