
‘म’ शीर्षकको कविता – कवयत्री सरस्वती श्रेष्ठ ‘सरु’
“तिमी बिहानै बिहानै नहल्लाउनु दुबोको पात । ए हावा ! सुस्तरी छुनु फूलका पत्रहरूमा सुस्तरी चाल्नू पाइलाहरू म ढल्पलाउन सक्छु पोखिन सक्छु । नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा म झर्न […]