अन्तर्राष्ट्रिय

सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

January 11, 2023 सम्पादक 0

एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ । कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पु¥याएका छौँ । […]