
डाउनलोड
प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड
विराटनगर, २६ पुस/१० जनवरी, प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिनुभएको छ । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उहाँहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । […]