सदाबहार

विश्वव्यापी गजल प्रतियोगिताका विजयीहरू पुरस्कृत, तीन जना साहित्यकार सम्मानित

२२ मे, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले आयाेजना गरेको विश्वव्यापी खुल्ला गजल प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । यस्तै, महासङ्घले साहित्य क्षेत्रमा याेगदान दिने तीन जनालाई सम्मानित समेत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका […]

समाचार

रसा गुरुङलाई सहर भन्दा भेडीगोठ नै प्यारो

May 18, 2023 मोहन राई 0

खेमराज गौतम/गलकोट, (रासस) : सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको […]

समाचार

भैरहवा : बन्ला त फूूलै फूलको सहर ?

May 18, 2023 मोहन राई 0

नीरू गाैतम/रुपन्देही,(रासस) : भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट […]

समाचार

जसपाको विधान अधिवेशन प्रतिनिधिमा ७७८ हुने

May 12, 2023 सम्पादक 0

१२ मे २०२३ ।  जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे […]

सदाबहार

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

२८ फेब्रुअरी, काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी […]

सदाबहार

‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन सम्पन्न

२५ फेब्रुअरी, दमक । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् […]

आदिवासी जनजाति

फाेनिज यूके पत्रकारिता सम्मान लामा र श्रेष्ठलाई

२४ फेब्रुअरी, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । तमु बौद्ध सेवा समिति, अनामनगर काठमाडौंमा शुक्रबार फोनिज संघीय समितिद्वारा […]

खेलकुद

११ ओैँ १० किमि नेवा च्यारिटि दाैड प्रतियोगिताकाे तयारी पूरा, शनिबार तीन हजार बढीको सहभागिता रहने

फेब्रुअरी २३, विजयपुर । स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पूरा भएको छ । दाैडमा तीन […]

समाचार

कवि पराजित पाेमुले ल्याए दाेस्राे कविता कृति

२३ फेब्रुअरी, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले साहित्यकारहरुका कृतिमाथि ठूलाले बोलिदिएमात्रै पत्याउने नत्र वास्ता नगर्ने प्रवृति रहेको बताएका छन् । इतर अभियन्ता कवि पराजित पोमुको कवितासंग्रह ‘मद्धारा मेरो […]

समाचार

मिस लिम्बुका लागि काठमाडौं अडिसनबाट १३ छानिए

१९ फेब्रुअरी, काठमाडौं । सम्मान मिस लिम्बु साैन्दर्य प्रतियोगिताका लागि काठमाडौँ अडिसन सम्पन्न भएको छ । अडिसनबाट १३ युवतीहरू अर्काे चरणका लागि छानिएका छन् । आइतबार अनामनगरस्थित सिलौटी कटेजमा भएको छनाेट चरणमा फुङ्निमा योङ्हाङ (पान्थर), […]