
१६ सेप्टेम्बर २०२२ । भूतपूर्व गोर्खाहरुको समस्या समाधानको लागि हुन लागेको जि टु जि वार्ता बृट्रिस महारानीको निधनले के हुने भयो? किन बृट्रिस गोर्खा सेनाको भर्तिहुन २१ बर्ष चाहिने र किन भेटरान मन्त्रालय? आदि वारेमा कारण सहित रिटायर्ड मेजर जुदबहादुर गुरुङले महत्वपूर्ण विचार सहित जानकारी दिएका छन । हेर्नुहोस महत्वपूर्ण छोटो वार्ताः
Leave a Reply