
सबैभन्दा कठिन अवस्था, बृटिसको दबदबा र नेपाल सरकारको निरिहपन रहेको बखत गोर्खा आन्दोलनको बिजारोपण गर्ने प्रमुख ब्यक्ति जसले असाधारण उपलब्धिहरु हासिल गरे, विश्वकै समाचार बने तर गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नेतृत्व हस्तान्तर संगै संगठन निक्कै शिथिल बन्यो र स्वयं संस्थापक तथा पूर्व सभापति पदम बहादुर गुरुङ ओझेलिएको बखत गुरुङ संग गरिएको प्रत्येक्ष बार्ता
Leave a Reply