
नेपालीसमाचारले गोर्खा भूतपूर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले संस्थापक सभापति गुरुङ माथि अनेक आरोप लगाउनु भएको छ । केही दिन अघि संस्थापक गुरुङले आफू नेतृत्वमा फर्किएको काठमाडौमा एक पत्रकार सम्मेलन गरि जानकारी गराए संगै गोर्खाजन्य सबैभन्दा जेठो संस्था गेसोको बारेमा चर्चा चुलिएको बेला वास्तविक भएको कुरा सभापति राईले जनकारी गराएका छन । हेर्नुहोस महत्वपूर्ण वार्ताः
Leave a Reply