भिडियो वार्ता

युमा भन्न रुचाउनेहरुको इतिहास गोर्खाका शाहवंश संग जोडिन्छ अध्यक्षः मिसेकहाँङ

काठमाडौं । १२ अप्रिल २०२२ । गोर्खा सेनालाई सहयोग गरेको कारण गोर्खा वंशले तिमीहरु ९ लाख किरात रहेनौ, तिमीहरु गोर्खा बंश भयौ भन्ने मान्यता दिएको कुरालाई मान्नेहरु आज किरात होइनौ भन्ने गरेको खुलासा किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसेकहाँङले बताएका छन ।

अध्यक्ष मिसेकहाँङले धेरै कुरा खुलास गरेका छन । महत्वपूर्ण यो छोटो अन्तरवार्ता तल पूरै हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button