
गत १६ मे २०१६ का दिन एक प्रेस विज्ञप्ति निकाली मगर सघ युकेले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ ।
नेपाली ओपन कन्सर्ट २०२३ को निमित्त नेपालबाट झिकाईएका कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामालाई अपमानपूर्वक नेपाल फर्काइएको भनी केही मिडियाले छापेको समाचार गलत भएको संघको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता भए अनुसार नै कलाकारहरुलाई ससम्मान फर्काइएको कुरा संघको विज्ञप्तिमा जनाईएको छ । त्रय कलाकारको प्रस्तुतीले नेपाली कन्सर्ट २०२३, करिब ३ हजार भन्दा बढि दर्शकका बीच भब्यतापूर्वक सम्पन्न भएको र कलाकारहरुको स्वागत सम्मानमा कुनैपनि कमिकमजोरी नभएको जनाएको छ । गलत समाचार आउदा दुःख लागेको जनाएका छन ।
Leave a Reply