स्वास्थ्य

अशुरक्षित यौन सम्पर्क: कसरि गर्दा बच्चा बस्दैन ?

प्रायजसो धेरै महिलाहरु गर्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि गर्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

पछिल्लो समय अशुरक्षित यौन सम्पर्कका कारण गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दै छ । शिक्षित भएर पनि बिना अस्थायी साधनको प्रयोग हुने यस्तो अशुरक्षित सम्पर्कले गर्दा किशोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।

महिलाले आफ्नो महिनावारीको समय ख्याल नगर्दा र भईपरी आउने समयमा अस्थायी साधनको प्रयोगले नहुनाले नेपालमा गर्भपतन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

एक अन्र्तवार्ताको क्रममा डा.शर्माले एक पटक पनि म,हिनावारी नभएकी १३ बर्षिय किशोरी समेत गर्भवती भएर आफुकहाँ आएको समेत बताउनु भयो । उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ, पार्टनरको कारण यस्ता घटना हुने बताउनुभयो ।

त्यसको लागि हामीले घरमा दैनिक जीवनमा प्रयोग गर्ने टुथपेस्टमा आफ्नो पिसाब मिसाउने यसरी मिसाउदा उक्त पेस्ट निलो भएको खण्डमा सम्झनुहोस् गर्भरहने सम्भावना हुन्छ ।

यदि तपाई घरमै बसेर गर्भवती भए नभएको टेस्ट गर्न चाहनुहुन्छ भने दैनिक जसो घरमा प्रयोग गरिने भेनेगरको प्रयोग गर्न सकिन्छ । त्यसको लागि भेनेगरमा आफ्नो पिसाब मिसाउने यसरी भेनेगरमा पिसाब पिसाउँदा रंगमा परिवर्तन आयो भने टेस्ट पोजेटिभ भएको सम्झनुपर्छ । यदि रेगंमा परिवर्तन देखिएन भने टेस्ट नेगेटिभ अर्थात गर्भ रहेको हुँदैन् ।

यस्तै प्राचिन समयमा पनि गर्भवती भएनभएको टेस्ट गर्ने चलन थियो । त्यतिबेला गहुँ वा जौँमा पिसाब मिसाउने । यदि उक्त गहुँ वा जौँ टुसाएमा गर्भवती भएको संकेत गर्ने चलन रहेको थियो । यस्तै अर्को तरिकाबाट पनि गर्भ जाँच गर्न सकिन्छ ।

उहाँले कण्डम बिना कसैसंग पनि सम्पर्क गर्न नहुने बताउँदै यदी त्यसो गर्नुछ भने महिलाको महिनावारी चक्र हेरेर गर्न समेत सुझाव दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button