
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
शङ्कर खरेल/विराटनगर, ५ फागुन(रासस)ः राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प¥यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री […]