मुख्य-समाचार

जसपाको विधान अधिवेशन आगामी चैतमा

February 20, 2023 मोहन राई 0

काठमाडौँ, ८ फागुन (रासस) ःजनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते […]

आदिवासी जनजाति

तेस्रो मातृभाषा साहित्य उत्सव भव्यतापूर्वक सम्पन्न

१९ फेब्रुअरी, लन्डन । मातृभाषाकाे साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले आयाेजना गरिएको मातृभाषा साहित्य उत्सवकाे तेस्रो संस्करण भव्यतापूर्वक सम्पन्न भएको छ । उत्सवमा २० राष्ट्रभाषाका ३९ सर्जकहरूले सिर्जना सुनाएका छन् । आइतबार भर्चुअल रूपमा भएको उत्सवलाई […]

समाचार

मिस लिम्बुका लागि काठमाडौं अडिसनबाट १३ छानिए

१९ फेब्रुअरी, काठमाडौं । सम्मान मिस लिम्बु साैन्दर्य प्रतियोगिताका लागि काठमाडौँ अडिसन सम्पन्न भएको छ । अडिसनबाट १३ युवतीहरू अर्काे चरणका लागि छानिएका छन् । आइतबार अनामनगरस्थित सिलौटी कटेजमा भएको छनाेट चरणमा फुङ्निमा योङ्हाङ (पान्थर), […]

मुख्य-समाचार

सामाजिक रुपान्तरणका लागि रासस अग्रमोर्चामा: महाप्रबन्धक राई

February 19, 2023 मोहन राई 0

काठमाडौँ, ७ फागुन (रासस) ःराष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले मौलिक अधिकारका रुपमा रहेको सूचनाको हकको सुनिश्चितताका लागि राससले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई […]

मुख्य-समाचार

जोखिममा महिला मानव अधिकार

February 19, 2023 मोहन राई 0

कालिका खड्का/काठमाडौँ, ७ फागुन (रासस) : सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल सात हजार […]

मुख्य-समाचार

प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

February 19, 2023 मोहन राई 0

काठमाडौँ, ७ फागुन (रासस) :राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन […]

मुख्य-समाचार

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

February 19, 2023 मोहन राई 0

चितवन, ७ फागुन (रासस) :आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म […]

स्थानीय

विदेशको कमाइले स्वदेशमा उद्यमी

February 19, 2023 मोहन राई 0

बेलबारी (मोरङ), ७ फागुन (रासस) :मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ […]

मुख्य-समाचार

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

February 19, 2023 मोहन राई 0

काठमाडौँ, ७ फागुन (रासस):जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही फागुन २५ […]

मुख्य-समाचार

राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की

February 19, 2023 मोहन राई 0

विराटनगर, ७ फागुन (रासस) ःप्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो […]

मुख्य-समाचार

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

February 19, 2023 मोहन राई 0

ढोरपाटन, ७ फागुन (रासस):बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा […]

मुख्य-समाचार

मादलमा सेनाको विश्व रेकर्ड

February 18, 2023 मोहन राई 0

काठमाडौँ, ६ फागुन (रासस) :नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम […]

खेलकुद

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

February 18, 2023 मोहन राई 0

कास्की, ६ फागुन (रासस) :सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो […]

मुख्य-समाचार

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

February 18, 2023 मोहन राई 0

काठमाडौँ, ६ फागुन (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी […]

मुख्य-समाचार

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर

February 18, 2023 मोहन राई 0

काठमाडौँ, ६ फागुन (रासस) : कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त […]

मुख्य-समाचार

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिनू : वित्त आयोग

February 18, 2023 मोहन राई 0

काठमाडौँ, ६ फागुन (रासस) : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले बनाउन लागेको […]

मुख्य-समाचार

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

February 18, 2023 मोहन राई 0

बिमलबहादुर विष्ट/काठमाडौँ, ६ फागुन (रासस) : महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी […]

आदिवासी जनजाति

पार्टीलाई दश जाेड एक संरचनामा लैजान जसपा नेतृत्वलाई दबाब (भिडियो सहित)

विजयपुर, १८ फेब्रुवरी २०२३ । जनता समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउन संरचनागत बहस पार्टीमा सुरु भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि पार्टीको पछिल्लो पङ्क्तिका नेता कार्यकर्ताहरूले संरचनामा सुधार गरेर अघि बढ्नुपर्नेमा दबाब […]

मुख्य-समाचार

लिम्बू समुदायको राष्ट्रिय सम्मेलन चितवनमा

February 18, 2023 मोहन राई 0

चितवन, ६ फागुन (रासस) :लिम्बू समुदायको साँझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका […]

मुख्य-समाचार

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ ः मन्त्री किराँती

February 17, 2023 मोहन राई 0

वालिङ, ५ फागुन (रासस) ःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास (होमस्टे) ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीका […]

1 7 8 9 10 11 30